नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Tuesday, July 26, 2011

१ महिनाको भयो मेरो प्यारो छोरी निकिता(निलम)

2011-06-30 14.04.22सम्पूर्ण देश तथा विदेशमा रहनु भएका मेरो साथी तथा परिवारको लागी
यो पोष्ट तयार गरेको हु। यो भन्दा पहिला पनि मेरो छोरी जन्मेको दोस्रो दिनमा  ‘ मेरो प्यारो छोरी NIKITA’  शीर्षकमा केही फोटो र सानो भिडियो राखेको थिए र आज चाही मेरो छोरी १ महिनाको भएको छ र यही १ महिना भित्र खिचेका केही याद हरूलाई गायक सुगम पोखरेलको पाठशाला Album को साह्रै राम्रो गीत ‘ सुरुवात भए झैं लाग्यो” गीतमा मिसाएर तयार पारेको भिडियो राखेको छु मात्र मेरो साथी र परिवारको लागी। अब भने छोरी १ वर्षको हुँदा अर्को भिडियो राख्ने छु।
nikita
nikira nilam453
मेरो छोरीको भिडियो


mero nikita poam
my small femily
माथि लेखिएका कविता हरू मेरो प्यारो साथी उमेश निरौला लेखेको हो।
उमेश
187451_100000714765739_1647202_n
धन्यवाद!

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons