प्रश्नावलीः TQM को प्रयोग तथा यसका असरहरु
नमस्कार म बिजय प्रधान  Researcher, Quality Management.  नेपालको औधोगिक क्षेत्रमा गुणस्तर ब्यवस्थापनको प्रयोग तथा यसको असर सम्बन्धी अध्ययन गर्न लागेको छु । तपाई क्वालीटि सम्बन्धीत ब्यक्ती भएको हुनाले तपाई संग यस सम्बन्धमा केहि जिज्ञासा राख्न चाहान्छु।  
अध्ययन सिलसिलामा समग्रताको प्रयोग गरिने हुनाले तपाईले दिनुभएका संस्थागत तथा ब्यक्तीगत तथ्य तथा तथ्यांकहरु गोप्य रहनेछन् । मसंग ब्यक्तीगत रुपमा भेटन तथा यस अध्ययन बारेमा जानकारी लिनको लागी मलाई मोवाइल नं ९८४५०८५४९८ अथवा ९८०९२७०१८६ मा सम्पर्क गर्न सक्नुहुनेछ अथवा मलाई bijayprad@gmail.com मा मेल गर्न सक्नु हुनेछ । तपाइले अङ्रेजिमा पनि उत्तर दिन सक्नु हुनेछ ।
तपाईको नाम
तपाईको संस्थाको नाम
तपाईको संस्थामा जम्मा कर्मचारी संख्या *
बिगत कति वर्ष देखि यस संस्थामा काम गर्दैहुनुहुन्छ ? *
हालको कार्यरत पद *
तपाई यस पदमा कहिले देखि हुनुहुन्छ ?
तपाईको उमेर
कहिले देखि यस संस्थाले क्वालीटिलाई बिषेश महत्व दिन थालेको हो ? *
यस संस्थाले कुन कुन क्षेत्रमा क्वालीटिलाई महत्व दिएको छ ?
तपाईको ब्यक्तीगत बिचारमा यस संस्थाले किन क्वालीटिलाई महत्व दिनुको कारण के होला ?
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy